बुद्धिचाल
(buddhichal buddhical)
नाम
अर्थ
नाम
- चौसठ्ठी कोठा भएको वर्गाकार बोर्डमा राजा, मन्त्री, आदि विभिन्न किसिमले चल्ने १६-१६ वटा गोटी राखेर दुई जना खेल्ने खेल
अंग्रेजीमा अर्थ
नाम
- chess
उदाहरण
१. हेडमास्टरले बुद्धिचालबाट मानसिक सशक्तता, एकाग्रता एवम् शक्ति प्राप्त हुने बताउनुभयो