बुधबार
(budhabar)
नाम
अर्थ
नाम
- नेपाली पात्रो अनुसार हप्ताको चौथो दिन; मङ्गलबार भन्दा पछिल्लो र बिहिबार भन्दा अघिल्लो दिन
अंग्रेजीमा अर्थ
नाम
- Wednesday
उदाहरण
कुरा गत मंसीर १६ गते बुधबारको हो