चाहिँ
(chahin cahi)
नामनिपात
अर्थ
नाम
- ना॰ यो॰ धेरैमा एकलाई रोज्दा वा जोड दिँदा प्रयोग हुने शब्द; अवसरमा;
- समयमा; खेरि । (उदा॰— तीनवटीमा कान्छीचाहिँ बाठी रहिछ । सेतोचाहिँ कुखुरो काट ।)
अंग्रेजीमा अर्थ
निपात
- the ... one
उदाहरण
यो चाहिँ