Englishनेपाली

चाहनु

(chahanu cahanu)
क्रियापदनाम

अर्थ

क्रियापद
  1. मनमा इच्छा राख्ने काम।
नाम
  1. स॰ क्रि॰ [चाह+नु] चाह वा चाहना गर्नु; रुचाउनु; मन पराउनु; पाउन खोज्नु
  2. > चाहना— ना॰ इच्छा; अभिरुचि; चाह; चाहाना

अंग्रेजीमा अर्थ

क्रियापद
  1. to want; to wish
  2. to want, desire

उदाहरण

म डाक्टर बन्न चाहन्छु।I want to become a doctor.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।