Englishनेपाली

चकला

(chakala)
नाम

अर्थ

नाम
  1. ना॰ १. रोटी बेल्ने प्रायः बाटुलो आकारको काठको सानो चौकी । २. बीचमा
  2. अरूको जग्गा नपरेको सानो वा ठूलो भाग; त्यस्तो भूखण्ड । ३. पलेटी कसेर बस्न हुने सानो
  3. चारसुरे आसनी । ~ बन्दी— ना॰ हे॰ चकबन्दी । — दार— ना॰ कुनै ठूलो इलाकाको सरकारी

अंग्रेजीमा अर्थ

नाम
  1. land piece
  2. round bread board

उदाहरण

रोटी चकलामा बेल

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।