Englishनेपाली

गट्टा

(gatta)
नाम

अर्थ

नाम
  1. ना॰ [गट्टो+ओ १. केटाकेटीले खेल्ने मसिना र गोल मिलेका ढुङ्गाका टुक्रा । २
  2. कमलको फूल वा गेडा । ३. नरिवल, बेल आदिको फल । ४. नरिवल वा गुड्गुडे हुक्काको पानी
  3. रहने भाँडो । ५. टुपी नराख्ने जातिलाई हियाउँदा भन्ने शब्द । ६. गोल वा डल्लो वस्तु । —

अंग्रेजीमा अर्थ

नाम
  1. coconut
  2. lotus
  3. a round object
  4. vessel of a hookah

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।