चकना
(chakana)
नाम
अर्थ
नाम
- ना॰ [चक्का+नो साना–साना चक्का वा टुक्राटाक्री; चाना । — चुर— वि॰ १
- टुक्रा–टुक्रा हुने गरी फुटेको; शतचूर्ण भएको; धूलोपीठो भएको । ना॰ २. चाना; चकानु
अंग्रेजीमा अर्थ
नाम
- Slice
उदाहरण
तरकारी बनाउन फर्सी चकना पार