Englishनेपाली

चकटी

(chakati cakati)
नाम

अर्थ

नाम
  1. ना॰ पराल, मकैको खोसेल्टा, पाट, बाबियो आदिबाट बुनेर बनाइएको वा
  2. अस्तरभित्र रुवा हाली बीच–बीचमा तगी खोलसमेत हालेर तयार गरिएको सानोसानो
  3. लम्पटजस्तो आसनी; गलैँचाको टुक्राजस्तो एक जना बस्ने आसनी; चकला; गद्दी । सानो गुन्द्री; सुकुल; परालको पीरा

अंग्रेजीमा अर्थ

नाम
  1. A small mat or Cushion
  2. cushion

उदाहरण

चिसो छ; चकटी ओछ्याएर बस

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।