चमत्कार
(chamatkar)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. आश्चर्य; अचम्म; विस्मय । २. खेल; तमासा । ३
- साहित्यशास्त्रमा रसको अनुभूति गराउने काव्य– सौन्दर्य । > चमत्कारिता— ना॰ चमत्कारपूर्ण
- गुण । चमत्कारी— वि॰ चमत्कार गर्ने । चमत्कृत— वि॰ आश्चर्य वा विस्मयमा परेको
अंग्रेजीमा अर्थ
नाम
- surprise
- astonishment
- marvel
- amazement