Englishनेपाली

उदेक

(udek)
क्रियापद

अर्थ

क्रियापद
  1. ना॰ [सं॰ उद्वेगे अचम्म; गजब; आश्चर्य; ताजुब । श्र उदेकाइ— ना॰ उदेकाउने क्रिया वा प्रक्रिया । उदेकाइनु— अ॰ क्रि॰ उदेक मान्ने होइनु; छक्क परिनु । उदेकाउनु— अ॰ क्रि॰ छक्क पर्नु; अचम्म मान्नु; उदेक मान्नु । उदेकिलो— वि॰ उदेकलाग्दो; छक्क पार्ने खालको; अचम्मको

अंग्रेजीमा अर्थ

क्रियापद
  1. wonder
  2. amazement
  3. astonishment

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।