चपरी
(chapari)
नाम
अर्थ
नाम
- ना॰ [प्रा॰ चक्कल+ई] १. दूबो, झार आदिसमेतको माटाको ढेलो; चोइली; चोइलो;
- चाको । २. पन्यूले झिकेको भातको चोइलो
अंग्रेजीमा अर्थ
नाम
- clod of earth
- turf