Englishनेपाली

चन्द्रमा

(chandrama candrama)
नाम

अर्थ

नाम
  1. रातमा उज्यालो दिने आकाशीय पिण्ड, जून।
  2. ना॰ [सं॰] १. सूर्यको प्रकाश पाएर राति आकाशमा चम्कने र २९ज्ञ दिनमा
  3. एकपल्ट पृथ्वीलाई परिक्रमा गर्ने पृथ्वीको उपग्रह; चन्द्र; जून; सोम; शशी; इन्दु । २

अंग्रेजीमा अर्थ

नाम
  1. the moon
  2. moon

उदाहरण

पूर्णिमामा चन्द्रमा गोलो देखिन्छ।The moon looks round on a full-moon night.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।