चाट
(chat cat)
नाम
अर्थ
नाम
- वि॰ [सं॰] १. विश्वासघाती । २. ठग; बदमास
- — ना॰ [चाट्+अ] १. चाट्ने काम वा स्थिति; चटाइ । २. अभिलाषा; इच्छा । ३
- रुचि । ४. समोसा आदिमा दही तथा मरमसला हाली बनाइएको एक प्रकारको खाद्य वस्तु
अंग्रेजीमा अर्थ
नाम
- chaat