चाख्नु
(chakhnu cakhnu)
क्रियापद
अर्थ
क्रियापद
- स॰ क्रि॰ [चाख+नु] खानेकुराको स्वाद लिनु; मीठो– नमीठो, नुन–मसला आदि ठीक
- छ–छैन भनी जाँच्न खाइहेर्नु; अनुभव गर्नु; आस्वादन गर्नु
अंग्रेजीमा अर्थ
क्रियापद
- to taste