चतुर
(chatur)
विशेषण
अर्थ
विशेषण
- वि॰ [सं॰] १. चलाक; होसियार; बाठो; चनाखो; चतुरो; कुशल; मेधावी; सिपालु
- २. फुर्तिलो; छिटो–छरितो । ३. सुन्दर; प्रिय
अंग्रेजीमा अर्थ
विशेषण
- wise
- tactful
- intelligent
- clever