Englishनेपाली

चण्ड

(chand)
नाम

अर्थ

नाम
  1. वि॰ [सं॰] १. प्रचण्ड; उग्र; रिसाउने स्वभावको; जन्ड; रुष्ट; खरो । २. उष्ण
  2. ३. फुर्तिलो । — ता— ना॰ चण्ड हुनाको भाव, गुण वा अवस्था; उग्रता; तीव्रता । >
  3. चण्डांशु— ना॰ सूर्य; रवि । चण्डातक— ना॰ १. बाहाँकटे चोलो । २. चरना; जाँघे । ३

अंग्रेजीमा अर्थ

नाम
  1. fierce
  2. sharp
  3. violent
  4. strong

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।