चौरासी
(chaurasi caurasi)
नामविशेषणसङ्ख्यावाचक
अर्थ
नाम
- ना॰ १. असी र चार जोडिँदा हुने सङ्ख्याबराबरको अङ्क; ८४–को अङ्क
विशेषण
- वि॰ १. असी र चार जोड्दा हुने सङ्ख्याको; सो सङ्ख्यामा पर्ने
अंग्रेजीमा अर्थ
नाम
- eighty-four
सङ्ख्यावाचक
- eighty-four