चौलानी
(chaulani)
नाम
अर्थ
नाम
- ना॰ [चामल+पानी] चामल पखालेको धमिलो पानी; चामल भिजाएर निकालेको पानी
अंग्रेजीमा अर्थ
नाम
- Rice water
उदाहरण
भात पकाउँदा चौलानी तारेर राख, भरे तरकारीमा हाल्नुपर्छ|