चेतन
(chetan)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. प्राणीमा रहने बुद्धितत्त्व वा चित्तत्त्व; चेतना; चैतन्य । २. चेत हुने प्राणी । ३. ईश्वर; परमात्मा । — शील— वि॰ चेतनशक्ति वा ज्ञान सक्रिय र क्रियाशील रहेको; चेतना भएको
अंग्रेजीमा अर्थ
नाम
- 1. rationality
- consciousness
- 2. a rational and sentient being
- 3. God