Englishनेपाली

चेतना

(chetana)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. प्राणीमा रहने भित्री ज्ञान; चैतन्य; चेतन । २. सत्–असत् छुट्ट्याउन सक्ने बुद्धि; विवेक । ३. कुनै विषयका सम्बन्धमा रहने पूर्वज्ञान; होस । ४
  2. जीवनशक्ति । — मय— वि॰ चेतनाले युक्त; चेतना भएको; चैतन्यमय

अंग्रेजीमा अर्थ

नाम
  1. 1. consciousness
  2. understanding
  3. intelligence
  4. 2. conscience

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।