छिमेकी
(chhimeki chimeki)
नामविशेषण
अर्थ
नाम
- घरको नजिक बस्ने मान्छे।
अंग्रेजीमा अर्थ
नाम
- a neighbour
- neighbour
विशेषण
- neighbouring
उदाहरण
छिमेकीले बिरामी हुँदा मद्दत गरे।The neighbours helped when I was ill.