छोटो
(chhoto choto)
विशेषण
अर्थ
विशेषण
- लम्बाइ वा समयमा कम भएको।
अंग्रेजीमा अर्थ
विशेषण
- short
- short (in length)
- small
- stingy, mean
उदाहरण
उसले छोटो कथा लेख्यो।He wrote a short story.