चिउरा
(chiura ciura)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ चिपिट/चिपुटे] भिजाएको वा उसिनेको धान नफुट्तै भुटेर ढिकी, ओखल,
- मिल आदिमा कुटी थेप्चो बनाइएको एक खाद्य वस्तु; च्यूरा; चिपिटान्न
अंग्रेजीमा अर्थ
नाम
- A kind of beaten rice commonly eaten in Nepal; chiura