Englishनेपाली

चिन्नु

(chinnu cinnu)
क्रियापद

अर्थ

क्रियापद
  1. स॰ क्रि॰ [सं॰ चिति+नु] चाब लगाउनु; गारो लगाउनु; निर्माण गर्नु
  2. — स॰ क्रि॰ [सं॰ चिन्+नु] १. परिचय पाउनु; ठम्याउनु;
  3. जान्नु; पहिचान्नु । २. पारख गर्नु; निर्क्यौल गर्नु । ३. अनुभवबारा थाहा पाउनु

अंग्रेजीमा अर्थ

क्रियापद
  1. to know
  2. to recognize, distinguish

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।