चिन्नु
(chinnu cinnu)
verb
Meaning in English
verb
- to know
- to recognize, distinguish
Meaning in Nepali
verb
- स॰ क्रि॰ [सं॰ चिति+नु] चाब लगाउनु; गारो लगाउनु; निर्माण गर्नु
- — स॰ क्रि॰ [सं॰ चिन्+नु] १. परिचय पाउनु; ठम्याउनु;
- जान्नु; पहिचान्नु । २. पारख गर्नु; निर्क्यौल गर्नु । ३. अनुभवबारा थाहा पाउनु