चितुवा
(chituva cituwa)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ चित्रके १. जीउमा टाटापाङ्ग्रा बुट्टा हुने, बाघ जातिको एक ठूलो र
- डरलाग्दो हिंस्रक जन्तु; घुँगी । २. राई– लिम्बुलाई गाली गर्दा प्रयोग गरिने शब्द
अंग्रेजीमा अर्थ
नाम
- leopard