Englishनेपाली

चित्त

(chitt citta)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. मन; हृदय; दिल । २. विचार; चिन्तन; इच्छा । ३. बुद्धि;
  2. अन्तःकरण; तर्क; तर्कनाशक्ति । ४. अभिप्राय; उद्देश्य । ५. ध्यान । ~ कल्पित— वि॰
  3. चित्तले कल्पना गरिएको; चिताइएको । ~ चोर— ना॰ प्रेमी; मनलाई हरण गर्ने व्यक्ति । — ज — ना॰ १. चित्त वा मनबाट उत्पन्न हुने विकार वा मनःस्थिति । २. कामदेव; अनङ्ग

अंग्रेजीमा अर्थ

नाम
  1. mind, thought
  2. feeling; emotion
  3. sympathy, compassion

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।