चोर
(chor cor)
नामविशेषणक्रियापद
अर्थ
नाम
- ना॰ [सं॰] १. कसैले पनि थाहा नपाउने गरी अर्काको धनमाल अपहरण गर्ने व्यक्ति; तस्कर । वि॰ २. लुकेर रहेको; गुप्त । ३. अरूलाई ठग्ने वा कम्ती माल दिने; बेइमान । ४. चोर्ने । ५. चुहिएर छिर्ने (चोर घाम, चोर घर आदि) । ६. मनको कुरा लिने वा चित्त हरण गर्ने
- ~ आँखे— वि॰ १. लुकीछिपीकन आँखा कर्काउने; अरूले नदेख्ने गरी यताउति हेर्ने । २. अर्काले देख्न नसक्ने ठाउँमा देख्ने
- ~ आँखो— ना॰ १. बाता वा चोया काड्दा चिरेका बाँसका बीचमा पर्ने आँख्लो; भालुआँखो । २. लुकीछिपीकन हेर्ने आँखो; कर्के आँखो
अंग्रेजीमा अर्थ
नाम
- thief
- thief, robber, burglar
विशेषण
- unethical, dishonest, sly
क्रियापद
- mid-respectful second-person singular imperative of चोर्नु (cornu)