Englishनेपाली

चोर

(chor cor)
nounadjectiveverb

Meaning in English

noun
  1. thief
  2. thief, robber, burglar
adjective
  1. unethical, dishonest, sly
verb
  1. mid-respectful second-person singular imperative of चोर्नु (cornu)

Meaning in Nepali

noun
  1. ना॰ [सं॰] १. कसैले पनि थाहा नपाउने गरी अर्काको धनमाल अपहरण गर्ने व्यक्ति; तस्कर । वि॰ २. लुकेर रहेको; गुप्त । ३. अरूलाई ठग्ने वा कम्ती माल दिने; बेइमान । ४. चोर्ने । ५. चुहिएर छिर्ने (चोर घाम, चोर घर आदि) । ६. मनको कुरा लिने वा चित्त हरण गर्ने
  2. ~ आँखे— वि॰ १. लुकीछिपीकन आँखा कर्काउने; अरूले नदेख्ने गरी यताउति हेर्ने । २. अर्काले देख्न नसक्ने ठाउँमा देख्ने
  3. ~ आँखो— ना॰ १. बाता वा चोया काड्दा चिरेका बाँसका बीचमा पर्ने आँख्लो; भालुआँखो । २. लुकीछिपीकन हेर्ने आँखो; कर्के आँखो
Open this word in the Sabdakosh dictionary →

Word data from Wiktionary contributors, shared under CC BY-SA — Nepali and English editions, collected via the kaikki.org dictionary dumps (November 2026). Entries are shown as published by the contributors. The Wiktionary-derived text on this page is shared under the Creative Commons Attribution-ShareAlike (CC BY-SA) licence.