Englishनेपाली

चुडेल

(chudel)
नाम

अर्थ

नाम
  1. ना॰ [हि॰] १. दुरुस्त तरुनी आइमाईको स्वरूप कल्पना गरिएकी प्रेत नारी;
  2. किचकन्नी; पिशाचिनी । २. साह्रै दुष्ट स्वभावकी आइमाई; कुरूप र घृणित स्त्री

अंग्रेजीमा अर्थ

नाम
  1. 1. a ghost woman imagined to be a beautiful and young
  2. a witch. 2. a woman of very evil nature
  3. an ugly and disgusting woman

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।