नानी
(nani)
नाम
अर्थ
नाम
- ना॰ १. आँखाको पुतली । वि॰ २. साह्रै मनपर्दो; औधी प्यारो । ~ चिकुवा— ना॰ आँखामा पर्दा पिरो हुने एक प्रकारको कालो रङ्गको सानो कीरो । ~ छली— ना॰ आँखा छलेर खेल्ने केटाकेटीको एक खेल । ~ तरुवा— ना॰ १. बाटुला र ससाना फूल फुल्ने, पाकेपछि पटपटी निस्कँदा आँखा तरेजस्तो देखिने, तेल आउने फल फल्ने सानो रूख; आँखातरे । वि॰ २. आँखा तरे
अंग्रेजीमा अर्थ
नाम
- pupil of the eye
- child or one's junior
- girl; a term of address for a young woman.