Englishनेपाली

चुकुल

(chukul)
नाम

अर्थ

नाम
  1. ना॰ [नेवा॰ चुकू] १. कुनै वस्तुलाई प्वालमा हाल्दा खाली रहेका भागमा दह्रो र
  2. कसिलोसँग ठोकिने काठ । २. झ्यालढोका आदि नखोलिने पार्न भित्रपट्टिबाट जडेर लगाइने
  3. साधन । ३. प्वाल परेका ठाउँमा टाल्न ठोकिने काठको टुक्रो; प्वाल टाल्ने वस्तु; ठिँड्को

अंग्रेजीमा अर्थ

नाम
  1. latch

उदाहरण

१. राति झ्यालढोकाको चुकुल राम्रोसँग लगाएर मात्र सुत्नु पर्छ

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।