चुकुल
(chukul)
noun
Meaning in English
noun
- latch
Meaning in Nepali
noun
- ना॰ [नेवा॰ चुकू] १. कुनै वस्तुलाई प्वालमा हाल्दा खाली रहेका भागमा दह्रो र
- कसिलोसँग ठोकिने काठ । २. झ्यालढोका आदि नखोलिने पार्न भित्रपट्टिबाट जडेर लगाइने
- साधन । ३. प्वाल परेका ठाउँमा टाल्न ठोकिने काठको टुक्रो; प्वाल टाल्ने वस्तु; ठिँड्को
Examples
१. राति झ्यालढोकाको चुकुल राम्रोसँग लगाएर मात्र सुत्नु पर्छ