Englishनेपाली

चुन

(chun)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ चूर्ण] १. पान, खैनी आदिमा हालेर खाइने सेतो वस्तु । २. सिपी, ढुङ्गा
  2. आदि पोलेर बनाइएको, घर पोत्ने काम लिइने सेतो धूलो । ~ खानी— ना॰ चून बनाउने ढुङ्गा
  3. झिक्ने वा त्यस्ता ढुङ्गाहरू पाइने ठाउँ । ~ ढुङ्गो— ना॰ पोलेर चून बनाइने ढुङ्गो । ~ पानी—

अंग्रेजीमा अर्थ

नाम
  1. lime

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।