चुन
(chun)
noun
Meaning in English
noun
- lime
Meaning in Nepali
noun
- ना॰ [सं॰ चूर्ण] १. पान, खैनी आदिमा हालेर खाइने सेतो वस्तु । २. सिपी, ढुङ्गा
- आदि पोलेर बनाइएको, घर पोत्ने काम लिइने सेतो धूलो । ~ खानी— ना॰ चून बनाउने ढुङ्गा
- झिक्ने वा त्यस्ता ढुङ्गाहरू पाइने ठाउँ । ~ ढुङ्गो— ना॰ पोलेर चून बनाइने ढुङ्गो । ~ पानी—