चुनाउ
(chunau)
नाम
अर्थ
नाम
- ना॰ [चुन् (+आउ)] १. जनमतबारा कुनै स्थान वा पदका निम्ति योग्य व्यक्ति छान्ने काम; निर्वाचन । २. आफूलाई मन परेको वस्तु छान्ने काम; चयन; चुनाव । > चुनाउनु— प्रे॰ क्रि॰ चुन्न लगाउनु; चुनिने पार्नु
अंग्रेजीमा अर्थ
नाम
- election
- selection