चयन
(chayan)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. टिप्ने काम (फूल आदि) । २. बटुल्ने, सङ्ग्रह गर्ने वा सङ्कलन गर्ने
- काम; थुपार्ने वा जम्मा गर्ने काम । — शील— वि॰ चयन गर्ने स्वभाव भएको । — हरा— ना॰
- थारू स्त्रीहरूले गलादेखि छातीसम्म लट्कने गरी लगाउने एक थरी गहना । > चयनिका— ना॰
अंग्रेजीमा अर्थ
नाम
- accumulation
- selection