Englishनेपाली

चुन्नु

(chunnu)
क्रियापद

अर्थ

क्रियापद
  1. स॰ क्रि॰ [सं॰ चयन] १. घोट, कलप आदि गरेका कपडालाई कुनै साधनबारा
  2. खुम्चा–खुम्चा पार्नु; मुजा पार्नु; खाँच्नु । २. आफ्नो आत्माले रोजेको वस्तु वा व्यक्तिलाई
  3. मतपत्र खसालेर वा अन्य कुनै प्रक्रियाले छान्नु; रोज्नु । ३. टिप्नु

अंग्रेजीमा अर्थ

क्रियापद
  1. to choose
  2. To pick

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।