चुन्नु
(chunnu)
verb
Meaning in English
verb
- to choose
- To pick
Meaning in Nepali
verb
- स॰ क्रि॰ [सं॰ चयन] १. घोट, कलप आदि गरेका कपडालाई कुनै साधनबारा
- खुम्चा–खुम्चा पार्नु; मुजा पार्नु; खाँच्नु । २. आफ्नो आत्माले रोजेको वस्तु वा व्यक्तिलाई
- मतपत्र खसालेर वा अन्य कुनै प्रक्रियाले छान्नु; रोज्नु । ३. टिप्नु