चुर्ना
(churna)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ चूर्ण] १. पेटमा पर्ने, धागोजस्तो आकारको हुने, छोटा र साना, सेता कीरा । २. ससाना केटाकेटी; भुराभुरी
अंग्रेजीमा अर्थ
नाम
- 1. endoparasite
- 2. small children
- kids