Englishनेपाली

चुलो

(chulo)
नाम

अर्थ

नाम
  1. खाना पकाउने आगोको ठाउँ।
  2. ना॰ [सं॰ चुल्ली] १. खानेकुरा पकाउनका निम्ति आगो बाल्न र भाँडा बसाल्न बनाइएको ठाउँ; चुल्हो । २. भान्साखण्ड । ~ चम्को— ना॰ चुलो र चुलाका निम्ति चाहिने
  3. चम्को; चुलो र त्यससँग सम्बन्धित अरू त्यस्तै वस्तुको समूह

अंग्रेजीमा अर्थ

नाम
  1. a stove; a hearth
  2. stove
  3. oven
  4. cooking place

उदाहरण

चुलोमा भात पाक्दै छ।Rice is cooking on the stove.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।