Englishनेपाली

चुसाइनु

(chusainu)
क्रियापद

अर्थ

क्रियापद
  1. क॰ क्रि॰ चुस्न लगाइनु । चुसाउनु— प्रे॰ क्रि॰ चुस्न लगाउनु; सोसाउनु । चुसाहट— ना॰ चुस्ने किसिम, क्रिया वा अवस्था; शोषण । चुसाहा— वि॰ जालझेल गरी अर्काको सम्पत्ति
  2. हत्त्याउने खालको; अर्कालाई बढी सताएर फाइदा उठाउने; शोषक । चुसिनु— क॰ क्रि॰ चुस्ने काम गरिनु

अंग्रेजीमा अर्थ

क्रियापद
  1. to be sucked
यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।