Englishनेपाली

चुल्ठो

(chultho)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ चूल+ठो] तीन आँठा वा पाँच आँठा पारेर बाटेको, आइमाईका केशराशिको लुँडो; वेणी । > चुल्ठ्याइ— ना॰ चुल्ठो पार्ने कार्य । चुल्ठ्याइनु— क॰ क्रि॰ चुल्ठो पार्ने
  2. कार्य गरिनु । चुल्ठ्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ चुल्ठो पार्नु वा पार्न लगाउनु । चुल्ठ्याहट— ना॰ चुल्ठ्याइ

अंग्रेजीमा अर्थ

नाम
  1. plaited hair or interwoven hair

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।