Englishनेपाली

चुट्नु

(chutnu)
क्रियापद

अर्थ

क्रियापद
  1. स॰ क्रि॰ [सं॰ चुट] १. हात, खुट्टा, लौरो, ढुङ्गा आदिले कसैलाई पिट्नु; कुट्नु;
  2. गोद्नु; भकुर्नु । २. चुटेर झार्नु; ठटाउनु (तोरी, धान, मकै आदि) । > चुटचाट— ना॰ बेसरी
  3. चुट्ने वा पिट्ने काम; विशेष किसिमको चुटाइ; पिटपाट । चुटपिट— ना॰ कुटपिट; मारपिट

अंग्रेजीमा अर्थ

क्रियापद
  1. 1. to beat
  2. to strike
  3. 2. to thrash (wheat
  4. rice etc.)

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।