चुट्नु
(chutnu)
verb
Meaning in English
verb
- 1. to beat
- to strike
- 2. to thrash (wheat
- rice etc.)
Meaning in Nepali
verb
- स॰ क्रि॰ [सं॰ चुट] १. हात, खुट्टा, लौरो, ढुङ्गा आदिले कसैलाई पिट्नु; कुट्नु;
- गोद्नु; भकुर्नु । २. चुटेर झार्नु; ठटाउनु (तोरी, धान, मकै आदि) । > चुटचाट— ना॰ बेसरी
- चुट्ने वा पिट्ने काम; विशेष किसिमको चुटाइ; पिटपाट । चुटपिट— ना॰ कुटपिट; मारपिट