Englishनेपाली

गच्छे

(gachchhe)
नाम

अर्थ

नाम
  1. ना॰ [प्रा॰ गच्छे १. जुनसुकै काम गर्न आवश्यक पर्ने भौतिक वा बौद्धिक साधन;
  2. सामर्थ्य; औकात; हैसियत । २. आर्थिक क्षमता; पुँजी; सम्पत्ति । ३. हकदार वा
  3. प्रतिनिधिलाई हक बुझाइदिने काम; जिम्मा

अंग्रेजीमा अर्थ

नाम
  1. ability
  2. position
  3. capacity

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।