गच्छे
(gachchhe)
noun
Meaning in English
noun
- ability
- position
- capacity
Meaning in Nepali
noun
- ना॰ [प्रा॰ गच्छे १. जुनसुकै काम गर्न आवश्यक पर्ने भौतिक वा बौद्धिक साधन;
- सामर्थ्य; औकात; हैसियत । २. आर्थिक क्षमता; पुँजी; सम्पत्ति । ३. हकदार वा
- प्रतिनिधिलाई हक बुझाइदिने काम; जिम्मा