गाग्री
(gagri)
नाम
अर्थ
नाम
- पानी ल्याउन र राख्न प्रयोग गरिने घाँटी साँघुरो भएको धातु वा माटाको भाँडो
अंग्रेजीमा अर्थ
नाम
- smaller pitcher
उदाहरण
१. कूवाबाट गाग्रीभरि पानी भरेर चन्द्रे पनि आइपुग्छ