घ्याम्पो
(ghyampo)
नाम
अर्थ
नाम
- ना॰ १. अन्न राख्ने वा बिहा आदि कार्यमा पानी भरेर राख्ने माटो, पित्तल,
- तामा आदिको ठूलो गाग्रो; बिर्को लगाउन हुने धातुको ठूलो भाँडो । २. धेरै जाँड खाने मान्छे
अंग्रेजीमा अर्थ
नाम
- big clay pitcher
- grain and alcohol jar