गहना
(gahana)
नाम
अर्थ
नाम
- राम्रो देखिन शरीरमा लगाइने धातु आदिबाट बनेका वस्तु
अंग्रेजीमा अर्थ
नाम
- Ornaments
- jewellery
उदाहरण
हिजोआज शहरबजारका महिलाहरू सुनका गहना पनि लुगा जसरी नै फेरिफेरि लगाउन थालेका छन्